बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ३३ अंकले घटेर २ हजारमा झर्यो

शुक्रबार, २० जेठ २०७९, १६ : ३९
शुक्रबार, २० जेठ २०७९

शुक्रबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले घटेर २ हजारको रेञ्जमा झरेको छ । केहि दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा शुक्रबार थप ३३.७६ अंकले घट्दै २ हजार ७८.७० अंकमा झर्न पुगेको हो । 

योसँगै बजारमा लगानीकर्ताहरु थप पेनिक बन्न पुगेका छन् । यसदिन सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे हुन पुगेको छ । १३ वटा उपसूचकहरु मध्ये आज सबैभन्दा बढी व्यापार समूहको २.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतले घटेको छ । 

३३ अंक माथिले नेप्से घटेको आज कारोबार रकम समेत १ अर्ब ३० करोडमा सीमित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप