आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी एकेडेमीको टेण्डर स्वीकृतिको चरणमा

बिहीबार, १९ जेठ २०७९, २२ : १०
बिहीबार, १९ जेठ २०७९

काभ्रेको पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको टेण्डर स्वीकृतिको चरणमा पुगेको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागी प्राविधिक परिक्षण सकेर टेण्डर आह्वान गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘ अहिले टेण्डर स्वीकृतिको चरणमा पुगेको छ ।’ एकेडेमी निर्माणका लागि करिब ३ अर्ब लागत अनुमान गरिएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप