भारतकी कांग्रेस अक्षय सोनिया गान्धीलाई कोरोना संक्रमण
बिहीबार, १९ जेठ २०७९, १४ : २५
भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन् । कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो ।
बुधबार मात्रै प्रवर्तन निर्देशनालयले नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई बोलाएको थियो ।
सोनिया गान्धीलाई ८ जूनमा पेश हुन भनिएको थियो । यद्यपि, अब सोनिया गान्धी संक्रमित हुँदा ८ जुनमा उनीहरुको पेशी हुने नहुने भन्ने निश्चित छैन ।
Congress President Smt. Sonia Gandhi has tested positive for Covid - 19.
— Congress (@INCIndia) June 2, 2022
We wish for her speedy recovery and good health.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या