शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

बिहीबार, १९ जेठ २०७९, १३ : २४
बिहीबार, १९ जेठ २०७९

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको छ ।  म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।

६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल  छन् । म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ । तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ । 

यस अगाडि यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप