शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बिहीबार, १९ जेठ २०७९, १० : २२
बिहीबार, १९ जेठ २०७९

उच्चतम ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ । 

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरू भन्दा अधिक ब्याजदर’ भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदर पाउन सक्नेछन् । साथै, रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरूलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरूको व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप