पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक : चाँदतारा कुमारी
बुधबार, १८ जेठ २०७९, १५ : २४
सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताइन् ।
गरिबी कार्ड बनाएर उनीहरुलाई सुविधा उपलब्ध गराउनुपर्ने जानकारी दिँदै उनले गरिबी नियन्त्रण गर्ने जिम्मा गरिबी मन्त्रालययमार्फत गरिनुपर्ने सुझाव दिइन् । देशमा परिवर्तन नै नभएको भन्ने होइन भन्दै आफू मुस्लिम समुदायबाट संसदमा आउनु पनि परिवर्तन भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म