शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना

मङ्गलबार, १७ जेठ २०७९, ०८ : ३२
मङ्गलबार, १७ जेठ २०७९

पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् । विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घटनामा मानविय क्षती भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप