सेनाद्वारा कञ्चनजंघा र मनास्लु हिमालमा १६ हजार ७२१ किलो फोहर संकलन
सोमबार, १६ जेठ २०७९, २० : ५१
नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको 'सफा हिमाल अभियान २०२२' अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
दुवै हिमालमा गरि १६ हजार ७ सय २१ किलो फोहर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरूका प्रतिनिधिको रोहबरमा अभ्नीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सफा हिमाल अभियान अन्तर्गत कञ्चनजंघामा १२ हजार ३५६ र मनास्लुमा ४ हजार ३६५ केजी नकुहिने फोहर संकल गरिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती