शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठक : कार्यपालिका र जिससमा सहमति गर्न प्रदेश र जिल्ला समितिलाई निर्देशन

सोमबार, १६ जेठ २०७९, १७ : ३०
सोमबार, १६ जेठ २०७९

सत्ता गठबन्धनको स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले  स्थानीय निर्वाचनको समीक्षा गर्दै  स्थानीय कार्य पालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो ।

यसका लागि पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको एक नेताले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप