नयाँ फिल्मको ट्रेलर आउने बित्तिकै किन ट्रोल हुन थाले आमिर खान ?
आमिर खानको फिल्म लाल सिंह चड्डाको बहु प्रशिक्षित ट्रेलर रिलिज भएको छ । हलिउड फिल्म फरेस्ट गम्प र टम ह्याङ्क्सका प्रशंसकलाई आमिरको लाल सिंह चड्डाको ट्रेलर मन परेन । त्यसैले त उनीहरु यो आइकोनिक फिल्मको रिमेक बनाएकोमा भड्किएका छन् । आमिर खानलाई टम ह्याङ्क्सको कपी गरेको भन्दै ट्रोल पनि गरिँदैछ ।
ट्रोल भए आमिर खानः
धेरैले आमिर खानले एउटा आइकोनिक प्रस्तुतीलाई बिगारिदिएको आरोप लगाएका छन् । कतिलाई लाग्छ कि आमिर खानको प्रस्तुती धुम थ्री, पिकेको एक्सटेन्सन हो । यस्तै, केही प्रयोगकर्ताले यो फिल्मलाई टम ह्याङ्क्सको फिल्मको एउटा ठूलो गल्ती भएको बताएका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘यो फरेस्ट गम्प होइन, यो फरेस्ट गम्प हो । यस्तो घटिया ट्रेलर । फरेस्ट गम्प उत्कृष्ट फिल्ममध्येको एक हो । लाल सिंह चड्डा बकवास लागिरहेको छ । एउटा दृश्य पनि हेर्न लायक छैन । यो फिल्म किन मात्रै बनाइएको होला ?’
#LaalSinghChaddha Hindi/Bollywood version ( copy) of #forestgump pic.twitter.com/CBJeFwtaUk
— Gaurav Bedwal (@gaurav_bedwal) May 29, 2022
You should never ever, ever, ever be remaking Forrest Gump.#LalSinghChaddhaTrailer #ForestGump #TomHanks #AamirKhan pic.twitter.com/EnxBtBIVJX
— Ashish (@iashu10) May 29, 2022
आमिर खानको अभिनयमाथि प्रश्नः
अर्कोले लेखे, ‘मलाई यो पिके र धुम थ्रीका समरको मिश्रण लाग्यो । दुबैको शारीरिक हाउभाउ उस्तै । शाहरुख खान सरको क्यामियोको प्रतीक्षा मात्रै छ ।’ प्रयोगकर्ताले आमिर खानको आँखाको प्रतिक्रिया हेरेर उनलाई मिस्टर बिनको सस्तो कपी बताएका छन् । रिमेक बनाएका कारण तनावमा भएका एक व्यक्तिले लेखे, ‘अरे भाइ ओरिजिनल नै हेर्नुछ ओरिजिनल । डुप्लिकेट होइन । ’
ट्विटरमा #BoycottLaalSinghChaddha ट्रेन्ड भइरहेको छ । प्रयोगकर्ताले आमिर खानको लाल सिंह चड्डा भूमिकामाथि प्रश्न उठाइरहेका छन् । टम ह्याङ्क्सको कपी गर्ने कोसिसमा आमिर खान फेल भएको धेरैले बताइरहेका छन् ।
Amir khan is usually not known to make parallel cinema (but i personally liked dhobi ghaat and peepli live). he usually makes films to appeal masses and family audience to be precise and #LalSinghChaddha has everything that he wants. it'll certainly bring bollywood back on track. pic.twitter.com/VNANKhzFzQ
— Supertramp (@Cine_vichaar) May 29, 2022
Instead of #laalsinghchadda i will watch #ForestGump again. What a brainless lot The top layer of Bollywood is!!! Engineering me topo maarke project complete karne jaisi movie banate rahte hai.Amir seems hell bent on acting like @tomhanks but falls flat.#LalSinghChaddhaTrailer
— GAURAV RANADE GRANADE 💣 (@GUARSEED) May 29, 2022
#forestgump #LaalSinghChaddhaTrailer #dhoom3
— Shubham Jain (@Shubham09273730) May 29, 2022
Cheap Copy of mr. Bean pic.twitter.com/wEUabZWwA3
To the makers of #laalsinghchadda after making the remake of #ForrestGump 😡😡 pic.twitter.com/yArNC1HmX7
— Akash 👻 (@Godof_sky) May 29, 2022
It felt The Combo of PK & Samar (Dhoom 3)
— Harshit Gupta (@hrctgofficial) May 29, 2022
PK ka Character Aur Samar ki Body Language
Only waiting for Shah Rukh Sir's Cameo#AmirKhan #KareenaKapoorKhan#laalsinghchadda#LaalSinghChaddhaTrailer pic.twitter.com/gk0MgEzEt3
#ForrestGump nhi ye forest dump hai
— J (@smiley00321) May 29, 2022
Aisa ghatiya trailer #ForrestGump is one of the best movies ever made and this looks like just shit
Not even one scene is watchable of this
Man why did they even make this movie?#LaalSinghChaddha#LaalSinghChaddhaTrailer #laalsinghchadda pic.twitter.com/eudmmL9qAo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन