शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता

सोमबार, १६ जेठ २०७९, १६ : २६
सोमबार, १६ जेठ २०७९

कुमारी बैंक र सुदुरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जसअनुसार सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप