बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतको नयाँ दिल्लीमा मनाइयो गणतन्त्र दिवस

सोमबार, १६ जेठ २०७९, १४ : ४७
सोमबार, १६ जेठ २०७९

भारतको नयाँदिल्लीमा १५ औं गणतन्त्र दिवस मनाइएको छ ।  अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको आयोजनामा गणतन्त्र दिवस मनाइएको हो । 

दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिका अध्यक्ष बेल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका दिल्ली राज्य सचिव अटल परियार, निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी महासचिव चक्र बहादुर मलाती , उपमहासचिव आरबी खड्कासहित नारायण बिक, केन्द्रीय सदस्य अर्जुन दयाललगायतको सहभागिता रहेको थियो । 

सो क्रममा गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउने सम्पूर्ण योद्धाहरुको स्मरण पनि गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप