मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले गरे पदभार ग्रहण (तस्बिर)

सोमबार, १६ जेठ २०७९, १४ : २०
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् ।  सोमबार काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर साहले पदभार ग्रहण गरेका हुन् । आजै उपमेयर सुनिता डंगोलले पनि पदभार गरेकी छन् ।

पदभार ग्रहण गर्नुअघि मेयर साह र उपमेयर डंगोलले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप