बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा १७, १८ र १९ गते बजेटमाथि छलफल हुने

आइतबार, १५ जेठ २०७९, २० : ३३
आइतबार, १५ जेठ २०७९

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप