हुलाकी राजमार्ग निर्माणमा ६ अर्ब ७ करोड विनियोजन
आइतबार, १५ जेठ २०७९, १९ : २९

तराई जिल्लामा सञ्चालित हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो ।
निर्माणाधिन ३ सय किलोमिटर कालोपत्रे र २४ पुलको निर्माण कार्य सम्पन्न गर्न सो बजेट विनियोजन गरिएको छ । यस्तै थप ६७ वटा पुल निर्माण कार्य सुरु गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत