बजेट सकरात्मक, कार्यान्वयनमा चुनौती : चन्द्र ढकाल
आइतबार, १५ जेठ २०७९, १९ : २५
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट सकरात्मक आएको बताएका छन् । उनले आज प्रस्तुत बजेटबारे प्रतिक्रिया दिँदै सकरात्मक र स्वागतयोग्य बजेट आएको उनले बताए ।
‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र उत्पादनशील क्षेत्रलाई पनि महत्व दिएको देखिन्छ’ उनले भने, ‘कतिपय योजना कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न छ ।’
तर, बजेटले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको र निर्यातलाई प्रोत्साहन गरेकोमा उनले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन