बजेटबाट निजी क्षेत्र उत्साहित छ : शेखर गोल्छा
आइतबार, १५ जेठ २०७९, १९ : १२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।
उनले साना र मझौला उद्योगी व्यवसायीलाई विना धितो कर्जा दिने व्यवस्था उत्कृष्ट भएको बताए । यस्तै, स्टार्टअपलाई सहुलियत दिने व्यवस्था समेत स्वागतयोग्य भएको गोल्छाले बताए ।
यसका साथै, स्टिल, सिमेन्ट र फुटवेयरमा निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्थाले नेपालको निर्यातलाई सुधार्ने गोल्छाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली