बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बीमा कम्पनीले नाफाको निश्चित प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने

आइतबार, १५ जेठ २०७९, १८ : २०
आइतबार, १५ जेठ २०७९

आगामी आर्थिक वर्षदेखि बीमा कम्पनीहरूले कमाएको नाफाको निश्चित प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बीमा क्षेत्रको नाफा पूर्वाधारतर्फ लगानीको व्यवस्था गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप