शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको केन्द्रलाई राष्ट्रिय राजमार्गमा जोड्न २ अर्ब ३५ करोड बजेट

आइतबार, १५ जेठ २०७९, १८ : १५
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्ष सबै स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजमार्गमा जोड्न २ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष सबै स्थानीय तहका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्न उक्त बजेट छुट्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप