मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

आइतबार, १५ जेठ २०७९, १८ : ०६
आइतबार, १५ जेठ २०७९

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । 

यसअघि पत्रिकारलाई मात्र  लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप