बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा

आइतबार, १५ जेठ २०७९, १७ : ५२
आइतबार, १५ जेठ २०७९

सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया हेटौंडा नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको पथलैयादेखि मकवानपुरको हेटौंडा हुँदै चितवनको नारायणघाटसम्मको सडक खण्डलाई ४ ल्यानमा विस्तार गर्ने  बताएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप