शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

आइतबार, १५ जेठ २०७९, १७ : ४५
आइतबार, १५ जेठ २०७९

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्रीले सो जानकारी दिएका हुन्।

यसका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप