शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

देशैभरका १२ सय विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने घाेषणा

आइतबार, १५ जेठ २०७९, १७ : ४३
आइतबार, १५ जेठ २०७९

काठमाडौं सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप