आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार

आइतबार, १५ जेठ २०७९, १७ : ३९
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने जानकारी दिए ।

यस्तै, आगामी वर्ष २०० किलोमिटर सडकलाई स्तरोन्नती गर्न समेत सरकारले बजेट विनियोजन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप