पढ्दै कमाउँदै कार्यक्रम : थप एकसय विद्यालयमा विस्तार गरिने
आइतबार, १५ जेठ २०७९, १७ : ३२
सरकारले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत थप एक सय विद्यालयमा विस्तार गर्ने भएको छ। यसअघि १४० विद्यालयमा विस्तार भएको कार्यक्रम फेरी एक सयमा विस्तार गरिने भएको हो। आगामी आर्थिक वर्ष २०७९/०८० बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले पढ्दै पढाउँदै कार्यक्रमका लागि थप एक सय विद्यालयको लागि समेत बजेट विनियोजन गरिएको बताए।
सरकारले प्राविधिक शिक्षालाई विस्तार गर्दै शिक्षालाई सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने नीति लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?