विद्यार्थीलाई कक्षाकोठामै व्यवसायीक ज्ञान
आइतबार, १५ जेठ २०७९, १७ : १६
आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई कक्षा कोठाबाटै व्यवसायीक ज्ञान उपलब्ध गराइने भएको छ । सरकारले बजेट भाषणमार्फत विद्यार्थीलाई कक्षा कोठामै व्यवसायीक ज्ञान उपलब्ध गराउने जानकारी दिएको हो ।
हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?