स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड
आइतबार, १५ जेठ २०७९, १७ : १२
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।