आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा

आइतबार, १५ जेठ २०७९, १६ : ५९
आइतबार, १५ जेठ २०७९

सरकारले बाराको अमलेखगन्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्जदेखि मकवानपुरको मनहरी गाउँपालिकाको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारका लाग आवश्यक बजेट विनियोजन गरेको बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप