सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड

आइतबार, १५ जेठ २०७९, १६ : ५४
आइतबार, १५ जेठ २०७९

सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । 

बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप