बौद्धिक सम्पती एवं प्रतिलिपि अधिकारको संरक्षण गर्ने
आइतबार, १५ जेठ २०७९, १६ : ५१
अर्थमन्त्री जनार्दन शर्माले सर्जकहरुको बौद्धिक सम्पती एवं प्रतिलिपि अधिकारको संरक्षण गर्ने बताएका छन् ।
आइतबार संघीय संसदमा आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्दै उनले बौद्धिक सम्पतिको चोरी तथा प्रतिलिपि अधिकारका उलङ्घनको उपर कारबाही प्रकृया समेत प्रभावकारी बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम
-
एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला
-
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यु–१९ एसिया कप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
-
बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम धमाधम (तस्बिरहरू)