भैसी र गाईको कृत्रिम गर्भाधान गराइने
आइतबार, १५ जेठ २०७९, १६ : ३४
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल