आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भैसी र गाईको कृत्रिम गर्भाधान गराइने

आइतबार, १५ जेठ २०७९, १६ : ३४
आइतबार, १५ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप