रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन
आइतबार, १५ जेठ २०७९, १६ : ३०
सरकारले रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् ।
यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ। यस्तै प्राङ्गारिक मलका लागि पनि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा