सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु

आइतबार, १५ जेठ २०७९, १६ : १०
आइतबार, १५ जेठ २०७९

आर्थिक बर्ष २०७९/८० को बजेट भाषण  सुरु भएको छ । 
संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुखको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप