शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.१ प्रतिशत

शनिबार, १४ जेठ २०७९, २३ : २९
शनिबार, १४ जेठ २०७९

आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा यस्तो घाटा ८.२ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा संघीय खर्चको अनुपात २८.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा यस्तो अनुपात २८.० प्रतिशत रहेको छ। यस अवधिमा कुल गार्हस्थ्य उत्पादनसँग चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फको खर्चको अनुपात क्रमशः १९.८ प्रतिशत, ५.४ प्रतिशत र २.८ प्रतिशत रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप