पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीको खपत बढाउनुपर्छ : कल्याणी खड्का
शनिबार, १४ जेठ २०७९, १३ : ४३
एकीकृत समाजवादीकी नेतृ कल्याणी कुमारी खड्काले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्नेमा जोड दिएकी छिन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पेट्रोलियम पदार्थको खपत घटाउनुको विकल्प नरहेको बताएकी हुन् ।
त्यसका लागि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन् । विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीको भन्सार महसुल घटाउनुपर्ने समेत उनले बताइन् । यसैगरी, विद्युतीय पारवहन प्रणाली र अन्य विद्युतीय सवारीको प्रयोगलाई समेत बढाएर पेट्रोलियम खपत घटाउनुपर्ने खड्काले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु