बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वभाविक : चिनियाँ विदेश मन्त्रालय

शुक्रबार, १३ जेठ २०७९, २२ : ४१
शुक्रबार, १३ जेठ २०७९

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविक भएको प्रतिक्रिया दिएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक भएको थियो । त्यसपछि विदेशमन्त्री ब्लिन्केनले आप्नो देशलाई ‘बदनाम’ गरेको आरोप लगाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा  ब्लिन्केनको भाषणले ‘झूटा सूचना फैलाउने, चीनको खतरालाई बढाइचढाइ गर्ने, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको घरेलु तथा विदेश नीतिलाई बदनाम गर्ने गरेको’ बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप