शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामकृष्णको ‘म हराएँ मनमनैमा’ गरिमा र दीपेशको प्रेम

शुक्रबार, १३ जेठ २०७९, १४ : ४१
शुक्रबार, १३ जेठ २०७९

लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ । 

सुरज श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा गरिमा शर्मा र दीपेश ढकालको अभिनय छ । गरिमा र दीपेश प्रेमी जोडीको रुपमा प्रस्तुत भएका छन् । पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा अभिनय छ । भिडियोका निर्देशक सुब्रत आचार्यले गरेका हुन् । भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप