काठमाडौँमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन
शुक्रबार, १३ जेठ २०७९, १३ : ३५
नेपाल बैंक लिमिटेडले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का