शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु

बिहीबार, १२ जेठ २०७९, २१ : २८
बिहीबार, १२ जेठ २०७९

अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ  । बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ । 

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर  थापा क्षेत्रीले  बिहिबार  साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको र थप विवरण आउन बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप