
यस्तो छ आज विदेशी मुद्राको सटहीदर

आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३५ रुपैयाँ र खरिददर १२३.७५ रुपैयाँ छ । यस्तै, एक युरोको बिक्रीदर १३२.६१ रुपैयाँ र खरिददर १३१.९७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले सटहीदर तोक्दै विदशी मुद्राको खरिद÷बिक्री दर तोकेको हो ।
यसैगरी, आज पाउण्ड स्ट्रलिङको बिक्रीदर १५५.३३ रुपैयाँ र खरिददर १५४.५८ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८७.७७ रुपैयाँ र खरिददर ८७.३४ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्रीदर ९०.३५ रुपैयाँ र खरिददर ८९.९२ रुपैयाँ र १० जापानी येनको बिक्रीदर ९.७९ रुपैयाँ र खरिददर ९.७४ रुपैयाँ छ ।
१८.५८ रुपैयाँ बिक्रीदर तोकिएको चिनियाँ युआनको खरिददर १८.४९ रुपैयाँ छ भने साउदी रियालको बिक्रीदर ३३.१५ रुपैयाँ र खरिददर ३२.९९ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३४.०६ रुपैयाँ हुँदा खरिददर ३३.९० रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८६ रुपैयाँ र खरिददर ३३.६९ रुपैयाँ छ ।
यसैगरी, मलेसियन रिंगटको बिक्रीदर २८.२९ र खरिददर २८.१६ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्रीदर ९.८० रुपैयाँ र खरिददर ९.७५ रुपैयाँ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ