ad
x

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेनकाे फराकिलो अग्रता

person explore access_timeजेठ ११, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ हजार ९२४  मतका साथ पछ्याई राखेकी छिन् ।


एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।



यस्तै उपमेयर पदमा सुनिता डंगोलले ६३ हजार ७८१ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २१ हजार ९६२  मतमात्र पाएका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।