माओवादी केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने
बुधबार, ११ जेठ २०७९, १६ : ५७
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअल बैठक बस्ने नेता गिरिराजमणि पोखरेलले बताए। ‘हामीले जेठ १८ र १९ गते देशैभरका स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई प्रशिक्षण दिने भनेका छौ’ पोखरेलले भने, ‘प्रशिक्षण सकिएलगतै केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका विषयमा समीक्षा गर्ने छौ।’
केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लाग्ने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण