गेटा मेडिकल कलेज संचालनको माग गर्दै चक्काजाम
बुधबार, ११ जेठ २०७९, १५ : २६

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् ।
चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?