शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको बैठक बस्दै

बुधबार, ११ जेठ २०७९, १५ : ०४
बुधबार, ११ जेठ २०७९

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।

उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप