‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु
बुधबार, ११ जेठ २०७९, १२ : ०८
फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण बन्न लागेको हो । मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।
निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताए । पाण्डेले यस अगाडि दुई फिल्म र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
करीब १५ दिन छायांकन सेड्युल रहेको फिल्मको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल