बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिलोत्तमामा खाँणको अग्रता कायमै

बुधबार, ११ जेठ २०७९, ११ : ०३
बुधबार, ११ जेठ २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली  काँग्रेस मेयरका उम्मेदवार  रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ। निर्वाचन कार्यालयले दिएको  पछिल्लो  विवरणअनुसार ९६३ मतले अगाडि रहेका छन् । अहिलेसम्म ५२ हजार १ ८९ मत गणना भएको छ । जसमा खाँणले १९८३१ मत प्राप्त गरेका छन् ।

एमालेको मोहन चापागाईँले १८८३८ मत प्राप्त गरेका छन् । उनले उप मेयरमा एमालेकी जागेश्वरी चौधरीले १८५४७ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ९१९६ मत ल्याएका छन् । चौधरी र पाण्डेको मतान्तर आधा फरक छ। रुपन्देहीका सबै स्थानीय तहको मत परिमाण पाएपनि अब तिलोत्तमा मात्रै बाँकी रहेकाले धेरैले चासो दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप