राजनीति

रेनुको जितमा खुसीयाली, तस्बिरमा हेर्नुहोस्

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो । 


यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी भएको तथा गठबन्धन सफल भएको खुसीयालीमा गठबन्धनले साँझ विजयसभा गरेको हो । भरतपुर गेस्ट हाउस चौरमा आयोजित विजय सभामा गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।




 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।