ad
x

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको छ ।


मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।