शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

मङ्गलबार, १० जेठ २०७९, १८ : ५४
मङ्गलबार, १० जेठ २०७९

संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको छ ।

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप