ad
x

कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि दिइने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

सरकारले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाभाइरस कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।


सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले  ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने घोषणा गरेकी हुन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।