ad
x

सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र पुनरावलोकन गरिने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

सरकारले संघीय प्रशासनिक संरचना आपसमा गाभ्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै संघीय प्रशासनिक संरचनाको कार्यबोझ, कार्यप्रकृति र आवश्यकताका आधारमा विद्यमान निकायहरूलाई प्राथमिकताका साथ एक आपसमा गाभ्ने वा पुनसंरचना गरिने बताएकी हुन् ।  ।


त्यस्तै सरकारले  मानव संशाधन विकासको पक्षलाई सम्बोधन गर्नेगरी संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र पुनरावलोकन गर्ने भएको छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।